थप २६४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

सोही अवधिमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ५८८ जनाको मृत्यु भइसकेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.