केन्द्रले प्रदेश र प्रदेशले स्थानीय तहलाई नियन्त्रणमा राख्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सरकारले प्रादेशिक र प्रदेश सरकारले स्थानीय सरकारका काम कारबाहीमा निगरानी राख्नुपर्ने बताए ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रमलाई संबोधन गर्दै उनले सो बताएका हुन् ।

यद्यपि संविधानले तीनै सरकारलाई कार्यपालिका, व्यवस्थापिकालगायत अधिकारको अभ्यास गर्ने अधिकार दिएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.