हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्को (फोटोफिचर)

काठमाडौंको | चन्द्रागिरिमा बुधबार बिहानैदेखि पर्यटकको घुँइचो लागेको छ। 

काठमाडौं नजिकै रहेको चन्द्रागिरिमा हिउँ परेपछि पर्यटक हिउँ खेल्न सो स्थानमा पुगेका हुन् । 

मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । साथै, वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । 

7.jpg

5.jpg

6.jpg

3.jpg

4.jpg

2.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.