सुनिल क्षेत्रीको नयाँ गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौं । सुनिल क्षेत्रीको फिचर्ड रहेको  नयाँ गीत सार्वजनिक भएको छ । भिडियोमा क्षेत्रिको साथमा विनिता परियार,महादेव त्रिपाठी र सुनिता फिचर्ड रहेका छन्। 


गायक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा रहेको  छ। ‘ए रिमै पन्चे बाजा बजाई’ बोलको पन्चे बाजा गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ। नरेन्द्र वियोगीले संगीत संयोजन गरेको हुन । 

पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेको भिडियोमा सुनिल क्षेत्रिको कोरियोग्राफी र निर्देशन रहेको छ। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.