सिआइबीले बुझायो,ललिता निवास हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सlआइबी)ले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ । 

बिहीबार सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको हो ।

पाँच पूर्वसचिवसहित करिब साढे ३ सय ६० जनालाई प्रतिवादी बनाएर मुलकी अपराध संहिता २०७४ को दफा २०७६ बमोजिम कारबाहीको माग गर्दै सिआइबीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.