थप ५ हजार ८७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप  ५०८७ जनामा कोरोना संक्रमित पहिचान भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उल्लेखित संक्रमित थप भएका हुन् ।

स्वास्थ्य  मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कुल २०५६० जनामा कोरोना परीक्षण गरिएको थियो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.