काठमाडौ । पछिल्लो २४ घन्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १८ हजार ७८ पिसिआार परीक्षण र पाँच हजार ३३१ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
२४ घण्टामा ६१३ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ ।