काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जारी रहेका सबै परीक्षा स्थगित गरेको छ ।
कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि त्रिविले बिहीबार सबै परीक्षा स्थगित गरेको हो ।
बिहीबारै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्रिविका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.