बढ्यो कोरोना ग्राफ : एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि 

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १२ हजार ३३८ जना कोरोना संक्रमित पहिचान भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

त्यसैंगरी, सोही समयावधिमा ६४९ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी, थप चार जनाको मृत्यु भएको छ । 

हाल  सक्रिय संक्रमित संख्या ५७ हजार ३२८ पुगेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.