देउवा, दाहाल र नेपालबीच भेटवार्ता जारी

काठमाडौं ।  सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ । 

एक स्रोतका अनुसार यतिखेर दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छ । 

दिउँसो ४ बजेका लागि बोलाइएको गठबन्धनको बैठक स्थगित गरेर तीन नेताबीच भएको भेटलाई निकै महत्वका साथ हेरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.