थप १० हजार ७०३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.