काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा रहेको बताएका छन् ।
मन्त्री यदावले जनमत पार्टीका अध्यक्ष सिके राउतको ज्यान मार्ने धम्की दिएकी थिईन्।
मन्त्रीको उल्लेखित अभिव्यक्ति दिएको लामो समय व्यतित हुँदसम्म सरकारले कुनै प्रतिक्रिया नदिइको भन्दै चौतर्फी विरोध भइरहेका बेला मन्त्री खाँणले आइतबार सो बताएका हुन् ।