भारतीय प्रधानमन्त्रीलाई सेनाको वर्दी नलाउन अदालतको आदेश

काठमाडौं ।  भारतीय प्रधानमन्त्रीलाई सेनाको वर्दी नलाउन अदालतको आदेश दिएको छ । 

भारतीय सेनाको पोशाक लगाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको जिल्ला अदालतले निषेधात्मक आदेश जारी गरेको हो । 

तोकिएको पेशा वा सेवाका पोशाक र परिचयपत्र भिर्नु जुनसुकै मुलुकमा दण्डनीय कार्य हो । अघिल्लो वर्ष प्रधानमन्त्री मोदीले काश्मिर भ्रमण गर्दा सेनाको पोशाक लगाएका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.