राष्ट्रिय युवा संघ नेपालद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ(फोटोफिचर)

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पछिल्लो समय सरकारविरुद्ध देशैभर चर्को विरोधको कार्याक्रम जारी राखेको छ । देशैभर जिल्ला शाखाहरुले सरकार विरुद्ध सडक तताएका छन् ।

स्थानीय निर्वाचनको मितिसहित अन्य मागहरु राखेर सरकारको विरोध शुरु गरेको संघले निर्वाचनको मिति तय गरेपछि स्वागत गरेको थियो । तर पनि आन्दोलन भने निरन्तर जारी राखेको छ । 

विहीवार(हिजो) युवा संघका महलिा प्रतिनिधिहरुले राजधानीमा प्रदर्शन गरेको छ । सरकारको चर्को आलोचना गर्दै स्वास्थ्य मन्त्री विरोध खतिवडा, भौतिक योजना तथा यातायात मन्त्री रेणु यादव, सभामुख अग्नी सापकोटालगायतको राजिनामा माग गर्दै युवा संघका महिला प्रतिनिधिहरुले पहिलो पटक सडक तताएका थिए ।

त्यस्तै आज राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय युथ फोर्स विभागले पट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध  आयल निगम घेराउ गरेको छ । 

हेर्नुस् तस्वीरमा :  

273461704_363245602303918_7180356175573514317_n.jpg

273170905_1886192811572090_1266860229919888293_n.jpg

273216109_1009434689646082_6444254538475906090_n.jpg259692940_1041352569924907_8727302447628298744_n.jpg

273478938_4782039621884857_1228294519954977513_n.jpg

273636134_326766595892933_3195735503749324220_n.jpg

273529858_280676434155651_7785604369402677879_n.jpg

273204871_934483407210588_2915577220625785651_n.jpg

273533324_3287925138199036_1006526749367653279_n.jpg

259122641_448899680304264_6783160521652975047_n.jpg

273200362_667671414587837_681405154336037133_n.jpg

273592011_1025836421609636_8313959799936697555_n.jpg

273440327_484884553023590_7264607243398908322_n.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.