काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आयल निगमलाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आयल निगमलाई सात बुँदे माग राख्दै संघले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा अन्य विकल्पको खोजी नगरी मूल्य वृद्धिमात्र गरिरहनु आपत्तिजनक विषय भएको बताइएको छ ।
हेर्नुस् ज्ञापनपत्रमा
