‘जनयुद्ध’ दिवस मनाउन जनकपुरमा प्रचण्ड (तस्बिरसहित)
क्विक नेपाल
२०७८ फाल्गुण १,आइतवार ०४ : ०२ PM
7.6k
Shares
२७औँ ‘जनयुद्ध’ दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर पुगेका छन् । सो अवसरमा उनले ‘जनयुद्ध’का सहिद परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।