सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडाैं ।  सभामुख अग्नि सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।

सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो दुई बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न बोलाएकाे बैठकमा एमाले नजाने भएकाे हाे। 

एमालेले आजै संसदीय दलको बैठक बोलाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.