सभामुखलाई प्रधानमन्त्रीको फोन- संसद बैठक बस्ने वातावरण मिलाउनुस्

काठमाडाैं ।  नेपाली काँग्रेस संसदीय दलको बैठक संसद् भवनको ल्होत्से हलमा जारी छ । यसबीचमै प्रधानमन्त्री शेरवहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक बस्ने वातावरण  मिलाउन आग्रह गरेका छन् ।

 बैठकमा सांसदहरुले बुधबारको बैठक बस्ने वा नबस्नेबारे निर्णय मागेपछि प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.