सरकार र सभामुखको विरोधमा युवा संघको विरोध प्रदर्शन (फोटोफिचर)

राष्ट्रिय युवा संघ नेपालले नयाँ बानेश्वरमा मंगलबार निकालेको विरोध प्रर्दशन । संघले सत्ता गठबन्धनले राष्ट्रघाती षड्यन्त्र गरिरहेको, सभामुख अग्नि सापकोटाले चालिरहेको कदम असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

सरकार र सभामुखको कदमविरुद्ध सदनभित्र भएको गतिविधिलाई उनीहरूले ‘नाटक’का रुपमा प्रस्तुत पनि गरेका थिए ।aa.jpgaaaaa.jpgaaaa.jpgaaaaaaa.jpgaaaaaa.jpgaaaaaaaa.jpgaaaaaaaaaa.jpgaaaaaaaaa.jpgaaaaaaaaaaa.jpgaaaaaaaaaaaa.jpgaaaaaaaaaaaaa.jpgamll.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.