माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । बैठक संसद भवन नयाँबानेश्वरमा भईरहेको छ ।

एमसीसीलाई संसदबाट अनुमोदन गर्ने पार्टी र सत्ता गठबन्धनको निर्णयबारे जानकारी दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलको बैठक बसालेका हुन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.