एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन जारी

काठमाडौं ।  एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन जारी छ ।

अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।

एमसीसी गत आइतबार संसदबाट अनुमोदन भइसकेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.