माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २० गते

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ । उक्त बैठक राष्ट्रिय सभागृहमा बस्ने भएको हो । 

पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।

माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.