थप ९१ जनामा कोरोना संक्रमण पुष्टि  

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्यमा झरेको छ भने ३६२ जना संक्रमणमुक्त भएका छन्  । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.