आचारसंहिता उल्लघंन गरेको भन्दै नेकपा एससँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडाै‌ ।  निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण मागेको छ ।

राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रम आचार संहिताविपरीत भएको गुनासो आएको भन्दै नेकपा एससँग आयोगले स्पष्टीकरण मागेको हो । 

आयोगले ३ दिनभित्र स्पष्टीकरण बुझाउन एसलाई निर्देशन दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.