भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी (फाेटाेफिचर)

काठमाडौं ।  भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरु गरिएको छ । 

तीन दिन चल्ने प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा आफूले सहयोग गर्ने बताए । 

कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको छ ।

viber_image_2022-04-17_16-02-24-150.jpg.jpg

viber_image_2022-04-17_16-02-23-926.jpg.jpg

viber_image_2022-04-17_16-02-12-759.jpg.jpg

viber_image_2022-04-17_16-02-13-606.jpg.jpg

viber_image_2022-04-17_16-02-23-698.jpg.jpg

viber_image_2022-04-17_16-02-23-818.jpg.jpg 

viber_image_2022-04-17_16-02-12-509.jpg.jpg

viber_image_2022-04-17_16-02-12-360.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.