पोखरामा गठबन्धनले दर्ता गर्यो मेयर र उपमेयरको उम्मेदवारी

पोखरा ।  पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ ।

गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.