राजदूत शर्माले भारतीय राष्ट्रपतीलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं ।  भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् । 

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । 

शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.