गंगा चौधरीको प्रश्न- थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?
क्विक नेपाल
२०७९ जेठ २४,मंगलवार ०१ : ५७ PM
7.4k
Shares
काठमाडौं । एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ? भन्दै प्रश्न गरेकी छन् ।
बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।