इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी (फोटोफिचर)

काठमाडौं ।  राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ ।

उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ । 

युवा संघमा अवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका प्रश्न सोधेको छ । 

285712494_716438912938953_3511830175645690584_n.jpg.jpg

286073932_740643077377937_9197043088959947586_n.jpg.jpg

285503405_989045675145892_6400508948903571565_n.jpg.jpg

285728881_728726494992950_1239754824664863201_n.jpg.jpg

285448909_1188231298602825_3163072200069126163_n-1-.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.