काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान (फोटोफिचर)

काठमाडौं ।  ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । 

कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो । 

285997675_1244305326395719_1771135478867290664_n.jpg.jpg

286027821_432678465018434_1205169790894817559_n.jpg.jpg

286110907_905269896853760_7764002327047120662_n.jpg.jpg

285769245_5385169078213160_3116140562351981860_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.