एमसीसी कार्यालयअघि विप्लप माओवादीको प्रर्दशन

काठमाडौं ।  विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ ।

रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।

जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् । 

286254233_1451177885353540_8715039027507977986_n.jpg.jpg

286389262_1556339154763181_8688732763574720886_n.jpg.jpg

286347824_381848057339149_7559680239032884443_n.jpg.jpg

286311343_763592115057928_6840719242804111485_n.jpg.jpg

286871682_559969475514583_1611175483553774290_n.jpg.jpg

286589829_694745441611738_9008683928571706420_n.jpg.jpg

286586150_1074716710095321_3585084609917185747_n.jpg.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.