एमाले अध्यक्ष ओलीले आज संसद्लाई सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ओलीले एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्ने छन् ।   

© 2021 Quicknepal.com  |  All Rights Reserved.