नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस

काठमाडौं ।  सरकारले नेपाल प्रहरीका ३२ एसपी (प्रहरी उपरीक्षक)को एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा सिफारिस गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयले आज बढुवा सिफारिसको सूचना प्रकाशित गरेको हो ।

बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरूलाई सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

Pulice_1.jpg.jpg

Pulice_2.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.