नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो

चितवन ।  पहिरोका कारण फेरी नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने कार्य भइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.