खोटाङ भूकम्पका केही तस्बिर

खोटाङ ।  खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । हिालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए । 

साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ । 

उक्त भूकम्पले केही घरमा क्षति पुगेका तस्बिर प्राप्त भएको छ । क्षतिसम्बन्धी जानकारी लिने क्रम भइरहेको प्रजिअ सेडाईले जानककारी दिए ।

भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् । 

296263392_601299558081869_5152296769582306965_n.jpg.jpg

296075773_1044235202947486_1592033341696455268_n.jpg.jpg

296080061_394524322575165_638942310511259376_n.jpg.jpg

295973579_3111291069181393_3742963298902595728_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.