नागपञ्चमीका अवसरमा कर्णालीमा सार्वजनिक विदा

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ ।

२९ चैत ०७८ मा प्रदेश सरकारले गरेको निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो । 

बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए । 

296340663_439289098114505_6480424453999184398_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.