वीरगञ्ज महानगरमा आज अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ ।

महानगरपालिका कार्यालयको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधन भएकोले शोक बिदा दिइएको हो ।

आज अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.