गठबन्धनलाई सिट वाँडफाँट सकस, कार्यदलको बैठक आज पनि बस्दै 

काठमाडौं ।  नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि  बस्दै छ। 

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आवद्ध दलहरुले दावी गरेको सिटबाँडफाटका बारेमा छलफल हुनेछ ।

झन्डै एकमहिना देखी प्रयास गरे पनि आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सत्तारुढ दल बिचमा सिट बाँडफाँडको प्रयास टुंगोमा पुग्न सकेको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.