प्रतिनिधी सभाको बैठक बस्दै, सत्य निरुपण आयोग बिद्येयकमा छलफल हुने

काठमाडाैं ।  प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।


आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । 

यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा राखिएको छ ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.