आजबाट नयाँ नोट साट्न पाइने 

काठमाडौं। दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । 

बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । 

एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।

306209269_3335623940030165_6576911732136173919_n.jpg.jpg

306686798_3375248636028749_5707231213448600442_n.jpg.jpg

305813881_1133399713930463_7482434196046445693_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.