रुपन्देही । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ ।
प्रदेश राजधानी दाङको देउखुरीमा आइतबार सांसदहरूले शपथ लिएपछि आजदेखि पहिलो अधिवेशन सुरु भएको हो ।
सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी सभामुखको जिम्मेवारी सम्हालेका छन् ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.