चितवन - चितनवको टाइगर ल्याण्ड रिसोर्टमा बुधबार दिउँसो आगलागी भएको छ । जगतपुरमा रहेको सो रिसोर्टको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । के कारणले आगालागी भयो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिए।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.