काठमाडौं - मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलबार साँझ बैठक सुरु भएको हो । आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.