माओवादीमा प्रदेश पदाधिकारी तोकिए (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो संगठनलाई बलियो बनाउन नयाँ रणनीति सहित प्रदेश कमिटीका लागि अध्यक्ष र सचिवहरु चयन गरेका छन् । माओवादीले विभिन्न प्रदेशका अध्यक्ष र सचिव चयन गरेको हो ।

माओवादी स्थायी कमिटी बैठकले प्रदेशलाई पूर्णता दिने गरि नेतृत्व चयन गरेको नेता कृष्ण बहादुर महराले क्विक नेपाललाई बताए ।

प्रदेश १
अध्यक्ष – सुरेशकुमार राई
सचिव – हेमराज भण्डारी

प्रदेश २
अध्यक्ष – प्रल्हाद बुढाथोकी
सचिव – जोग कुमार बरबरिया यादव

वागमती प्रदेश
अध्यक्ष – नारायण दाहाल
सचिव – अञ्जना विशंखे

गण्डकी प्रदेश
सचिव – देवेन्द्र पराजुली

सुदूरपश्चिम
अध्यक्ष – शरदसिंह भण्डारी
सचिव – देवीलाल चौधरी

© 2021 Quicknepal.com  |  All Rights Reserved.