नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले पायो पूर्णता

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले पूर्णता पाएको छ । सोमबार अनेरास्ववियूको केन्द्रीय कमिटीले पायो पूर्णता पाएको हो । कमिटीमा ५३४ केन्द्रीय कमिटी सदस्य छन् । 

असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको थियो । अखिलको २३ औं महाधिवेशन चैत २२ देखि २४ गतेलाई तोकिएको छ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिएर सोमबार जारी गरिएको अनेरास्ववियूको सर्कुलरमा ३३ जना पदाधिकारी राखिएको छ।

त्यस्तै ५३४ जनाको केन्द्रीय कमिटी बनाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.