काठमाडौं ।आज विजयादशमीको दशौं दिन । नेपालीहरुले टिका र जमरा लगाएर दशैं मनाउने गर्छन् ।नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् ।
नायक अनमोल केसीले आफ्नो बुबा भुवन केसीको हातबाट दशैंको टिका लगाएका छन् ।कोभिडका कारण सुरक्षित रुपमा सामाजिक दुरी कायम गर्दै दशैं मनाउनुपर्छ भन्ने सन्देश अनमोलले दिएका छन् ।