केकीको दशैं (फोटोसहित)

काठमाडौं ।आज विजयादशमीको दशौं दिन । नेपालीहरुले टिका र जमरा लगाएर दशैं मनाउने गर्छन् । त्यस्तै नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् ।
नायिका तथा निर्माता केकी अधिकारीले यसपालिको दशैं आफ्नो आमाको हातबाट टिका लगाएर मनाएकी छन् । केकीले दशैं मनाएको आमासँगको फोटो सामाजिक संजालमा राखेकी छिन् ।
तस्बिरहरु:

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.