काठमाडौं ।आज विजयादशमीको दशौं दिन । नेपालीहरुले टिका र जमरा लगाएर दशैं मनाउने गर्छन् । त्यस्तै नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् ।
निर्देशक तथा कलाकार दिपा ले यसपालिको दशैं मान्यजनको हातबाट टिका लगाएर मनाएकी छन् । दिपाले दशैं मनाएको परिवारसँगको फोटो सामाजिक संजालमा राखेकी छिन् ।
तस्बिरहरु:



