भोली एमाले स्थायी कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । एमालेको विधान महाधिवेशनले निर्णय गरे अनुसार विधानको कार्यनवयन र यहि कात्र्तिक ६ गते वडा र ९ गते पालिको देशैभर अधिवेशन सम्पन्न गर्न गराउन नीतिगत निर्णयका लागि स्थायी कमिटीको बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमालेका महासचिव इश्वर पोखरेलले अध्यक्ष केपी शर्माओलीसँग समन्वय गरेर भोली दिउँसोकका लागि स्थायी कमिटीको बैठक बोलाएका छन् ।

बैठक स्थानीय तहको अधिवेशन लक्षित हुने बताइएको छ । साथै जेठ २ मा फर्कदा र १० बुदेँ कार्यन्वयन गर्दा देखिएका समस्याहरु माथी पनि छलफलछ हुने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.