थप ५४५ कोरोना संक्रमित पहिचान 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोना संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२६ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना निको हुने दर ९७.२ प्रतिशत रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३२६ पुगेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.